मङ्लबार, बैशाख ११, २०८१

संघीय संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदै, सभामुख चयन पनि आजै

काठमाडौ पुस ४, संघीय संसदको हिउँदे अधिवेशन आजबाट शुरु हुँदैछ । उपसभामुख शिवमाया तुम्बाहाम्फेको अध्यक्षतामा सञ्चालन हुने विधेयक अधिवेशनका रूपमा लिइने हिउँदे अधिवेशन बैठकको सम्पूर्ण तयारी भएको संसद सचिवालयले जनाएको छ । त्यसोत आजको बैठकको पहिलो कार्यसूची भनेको सभामुखको चयन रहेको र यसको लागि सत्तारुढदल नेकपाले आवश्यक योजना बनाइसकेको जनाएको छ ।

सभामुख चयन त्यसलगत्तै संसदका समितिमा दर्ता भएका नयँ र पुराना गरि २७ वटा विधेयक उपर कारवाही शुरु हुने सतिवालयले जनाएकेको छ ।  त्यस्तै सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरूले हालैमात्र १० विधेयक अध्ययनका लागि प्राप्त गरेको बताउँदै ती विधेयक समितिका दफावार छलफलका प्रतिवेदनसहित पेस हुनेछन् । प्रतिनिधिसभा अन्तर्गतका समितिहरूमा रहेका थप समेत ष्सै अधिवेशनमा प्रस्तुत हने जनाएको् छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।