बुधबार, बैशाख ५, २०८१

माघ २ गते २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाइने

काठमाडौ पुस १३, सरकारले आगामी माघ २ गते २२औँ भूकम्प सुरक्षा दिवस भव्यताका साथ मनाउने भएको छ । गृह मन्त्रालयमा आज बसेको २२औँ भूकम्प सुरक्षा दिवस मूल समारोह समितिको बैठकले भूकम्प दिवस मूल समारोहस्थल चयन तथा प्रमुख अतिथिको चयन गर्दै माघ २ गते दिवस भव्यताका साथ उक्त दिवस बनाउने निर्णय गरेको हो ।

बैठकमा गृहमन्त्री रामबहादुर थापाले गृहमन्त्री थापाले नेपाल भूकम्प जोखिमको उच्च क्षेत्र भएकाले भविष्यमा पनि आउने जोखिमलाई ध्यानमा राखेर दिवस मनाउन लक्ष्य र उद्देश्यमा स्पष्ट हुनु जरुरी रहेको बताउँदै दिवसलाइ जनचेतना अभिवृद्धिको मार्गमा लक्षित गर्न आवश्यक रहेको बताउँनु भएको छ। साथै उहाँले २०७२ को भूकम्पले क्षति पु¥याएको भौतिक संरचनाको पुनःनिर्माणको कार्यलाई पूर्णता दिदै पुर्न निर्माणको कामलाय पनि उत्तिकै महत्वका साथ कार्यान्वयन गर्नु पर्ने बताउँनुभएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30