शुक्रबार, बैशाख ७, २०८१

प्रदेश न. ३ को नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्न निर्देशन

 दुई तिहाइ बहुमतका वाजुद पनि प्रदेश र राजधानीको नितिगत निर्णय गर्न नसके पछि नेकपा संघीय नेतृत्वको हस्तक्षेप

काठमाडौं पुस १३,सत्तारुढदल नेकपाको प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको सचिवालय बैठकले प्रदेशको नाम वाग्मती र राजधानी हेटौंडा कायम गर्नेगरी प्रदेश कमिटी तथा प्रदेशसभा दललाई निर्देशन दिने निर्णय गरेको छ ।

प्रदेश ३ को प्रदेशसभामा नेकपाको दुई तिहाइ बहुमत रहेपनि प्रदेश सभाले प्रस्तुत विषयमा कुनै नितिगत निर्णय गर्न नसकेको अवस्थामा पार्टीको संघीय नेतृत्वले हस्तक्षेप सहित यस्तो निर्ण गर्दै निर्देशन सर्कुलर गर्ने भएके हो ।

त्थापी प्रदेशसभाका मुख्यमन्त्री डोरमणि पौडेलले नेकपाले मात्रै निर्णय गरेर नपुग्ने भन्दै प्रदेश संसद बैठक बसेर यसलाई वैधानिकता दिनुपर्ने जनाउ दिएका छन ।  ज्ञात रहोस २०७४ सालमा तत्कालीन काँग्रेस नेतृत्वको सरकारले निर्वाचनअघि प्रदेशको अस्थायी राजधानी हेटौंडा तोके पनि यसविषमा पछिल्लो समय राजधानी पायक नपरेको भन्दै प्रदेशसभालेनै अनेकन चर्चा चलाए पछि सत्तारुढदल नेकपाले त्यो चर्चालाइ विराम दिदै हेटौंडा नै उपयुक्त हुने निष्कर्ष निकालेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30