शुक्रबार, बैशाख ७, २०८१

देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक गजुरेल पक्राउ

काठमाडौं पुस १३,  देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका संयोजक सिपी गजुरेल पक्राउ परेका छन् । सिपी गजुरेल, परी थापालगायत उक्ता मोर्चाका १५ जना नेता–कार्यकर्तालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको हो ।

एमएमसी, लिपुलेक, लिम्पियाधुरा, कालापानीलगायत राष्ट्रियताका सवालमा केन्द्रीत हुदै राजधानीके हनुमानथान हुँदै रक्षामन्त्री ईश्वर पोखरेललाई ज्ञापनपत्र बुझाउन अनुमतिसहित सिंहदरबार जान खोज्दा उनीहरु पक्राउ गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

प्राप्त जानकारी अनुसार पक्राउ पर्नेमा सिपी गजुरेल, परी थापा, पवनमान श्रेष्ठ, दीपक शाही, सुरेश श्रेष्ठ, फुर्नाम्गेल मोक्तान, बसन्त बोगटी, हरिकृष्ण गजुरेल लगायत छन् ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

December 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
30