बिहिबार, बैशाख १३, २०८१

चितवनका ३ वटै वडामा कांग्रेस विजयी

काठमाडैं मंसिर १५,  भरतपुर महानगरपालिका  १६ सहित खैरहनी  मा खैरहनी  मा काँग्रेसले जित हात पारेको छ।  खैरहनी  मा नेपाली कांग्रेसकी प्रतिमा कार्की बस्नेत, खैरहनी  मा देवबहादुर बस्नेत र भरतपुर  १६ मा कांग्रेसका अमृतराज हमाल विजयी भएको हो ।  १६ मा अमृत हमाल ३ हजार १८३ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्द्वी नेकपाका उम्मेदवार भक्तराज हमाले २ हजार ८७५ मत ल्याएका थिए ।

त्यस्त्ै गरि खैरहनीको वडा नम्बर ४ मा काँग्रेसका उम्मेदवार देवबहादुर बस्नेतले नेकपाका उम्मेदवार वेदबहादुर अधिकारीलाई १५२ मतान्तरले पराजित गरेका हो भने सोही वडा नम्बर९ ५ मा कांग्रेसका उम्मेदवार प्रतिमा कार्कीले नेकपाका उम्मेदवार पुननारायण प्रधानलाई ८६ मतअन्तरले पराजित गरेको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।