शनिबार, बैशाख ८, २०८१

उपत्यकाको तापक्रम घट्ने क्रम बढ्यो, चिसोबाट बच्ने उपाय अपनाउन आग्रह

काठमाडौ पुस १२,  मौसम पूर्वानुमान महाशाखाले दुइ चार दिनयतादेखि काठमाडौं उपत्यकाको तापक्रम निरन्तर घट्दै जाने क्रमले निरन्तरता पाइरहेको जनाएको छ । जसअनुसार आज उपत्यकाको न्यूनतम तापक्रम आज शून्य दशमलव ६ डिग्री सेल्सियसमा झरेको जनाउँदै यहिक्रमले तापक्रम घटेदै जाने हो हो भने उपत्यकामा निकै चिसो बढ्ने जनाएको छ ।

त्यस्तै महाशाखाले आज दिउँसो उपत्यकाको तापक्रम १५ देखि १७ डिग्री सेल्सियससम्म हुने जनाएको छ । चिसो बढेकाले मौसम पूर्वानुमान महाशाखाले आगमाी २४ घण्टाको चेतावनी तथा परामर्श जारी तराईका भू–भागमा बिहानको समयमा बाक्लो हुस्सु÷कुहिरो रहेकाले राम्रोसँग घाम नलाग्ने भएकाले तापक्रममा हुँदै आएको न्यूनपनाले चिसो अप्तयाशित रुपमा बढ्ने भएका कारण चिसोबाट बच्ने उपायहरू अपनाउन समते आग्ह गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।