शनिबार, मंसिर २१, २०७६
BigTop ताजा

पूर्वराजा शाह आज दिउँसो साताव्यापी जिल्ला भ्रमणमा जाँदै, यस्तो छ भ्रमण तालिका

काठमाडौ मंसिर १५ , पूर्व राजा ज्ञानेन्द्र शाह आज दिउँसो साताव्यापी जिल्ला भ्रमणमा जाँदैछन् ।

जिल्ला भ्रमणको क्रममा भैरहवा स्थित विभिन्न मन्दिरहरुको दर्शन र पूजा अर्चनाको क्रममा सोमवार बुटवलस्थित शिव मन्दिरको दर्शन गर्नुका साथै पूजा त्यस्तै मंगलबार पूर्वराजाले भैरहवाकै मर्चवार भगवती मन्दिरमा पूजा १९ गते पाल्पा भगवती मन्दिरको पूजा र २० गते कपिलवस्तुको गोरुसिंहेमा रहेको पशुपति मन्दिरमा पूजा गर्ने कार्यक्रम तय भएको बुझिएको छ ।

त्यसतैगरि पूर्वराजा शाह मंसिर २१ गते नवलपरासीको भगवती मन्दिरको पूजा गरी उनी २२ गते काठमाडौं फर्कर्ने कार्यक्रम रहेको बताइएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

December 2019
S M T W T F S
« Nov    
1234567
891011121314
15161718192021
22232425262728
293031