सोमवार, जेष्ठ १९, २०७७
ताजा फोटो फिचर समाचार

राजधानीमा एक दिने नि: शुल्क बीएमडी टेस्ट शिविर

काठमाडौं कार्तिक २३ , पछिल्लो समय महिला पुरुष दुवैमा साझा समस्याको रुपमा देखिएको हड्डी खिइने रोगको समयमानै पहिचान गर्दै त्यसको निदानका उपाय अपनाउँन सहज होस भन्ने लक्ष्य सहित इननर व्हिल क्लव अफ न्यूरोड सिटीले काठमाडौं महानगरपालिका वडा न २२ स्थित नेपाल आर्दश माविमा एक दिने नि:शुल्क बिएमडि टेस्ट शिविरको आयोजना गरेको छ ।

मानिसको उमेर छिप्पिदैँ जाँदा हड्डीमा देखिने कमजोरीपना, जो कालान्तरमा हड्डी भाचिने अवस्था सम्म पुग्नसक्ने पिडा न्यूनिकरणसंगै मानव शरिरको हड्डीमा हुन सकने यावत समस्याको वेलैमा उपचारका लागि चेतना समेत अभिवृद्धि गर्ने पवित्र लक्ष्यले काठमाडौं महानगरपालिका २२ वडा समिति , रोटरीक्लव अफ न्यूरोड सिटी, स्थानीय भुलां सुधार समितिको सहयोग एवम् Torrent Pharmaceuticals र अल्का हस्पिटलको प्राविधिक सहकार्यमा आयोजित यस कार्यक्रममा २सय ७० जनाको  हड्डी परिक्षण गरिएको थियो ।  प्राप्त जानकारी अनुसार पुरुषको तुलनामा महिलालाई कम उमेरमा नै पिडा दिदै आएको यो समस्याले मुलत पुरुषहरुमा ७० बर्ष उमेर नाघेपछि देखिने यो समस्या महिलामा भने ५५ बर्ष कट्दा नकटदै देखिन थालेको सम्वद्ध विज्ञको अभिमत रहेको छ । साथै ति विज्ञकोअनुसार यसरी महिलामा छिटो यस किसिमको समस्या देखिनुको मुख्य कारण भनेको महिनावारी सुक्ने बेलामा हुने गरेको हर्मोनको गडबढी प्रमुख  कारणका रुपमा देखिएको जानकारी दिएका छ । प्रस्तुत शिविर क्लव  अध्यक्ष युगलक्ष्मी तुलाधरको अध्यक्षतामा सञ्चालन भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

 

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031