मङ्लबार, बैशाख ११, २०८१

सत्तारुढदल नेकपाले आज सवै उम्मेदवारकोे टुङ्गो लगाउँदै

काठमाडौ कार्तिक १७ , आसन्न उपनिर्वानको लागि सत्तारुढदल नेकपाले आज आफ्नो उम्मेदवारको सूचीको टुङ्गो लगाउने भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार बसेको सचिवालय बैठकले प्रतिनिधिसभा, प्रदेशसभा र केही स्थानीय तहका प्रमुखको उम्मेदवारका लागि तल्लो तहबाट सिफरीस भइ आएको उम्म्ेदवारको नामावली उपर छलफल सहित कोकसलाइ उम्म्ेदवार बनाउँने हो सम्बन्धमा नितिगत धारणा बनाएको बुझिएको छ ।

सम्वद्ध स्रोतका अनुसार नामावली सिफारिस गर्नेक्रममा सर्व सम्मत सिफारीस भइआएको नामावली वाहेक अन्यको हकमा हाम्रो भन्दा लोकप्रिय र राम्रो मान्छेलाइ प्राथमिकरण गरिएको जनाउँदै आज बस्ने बैठकले ति नामावलीको सूची अनुमोदन गर्दै टुङ्गो लगाउने तयारी गरेको थहा भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।