शुक्रबार, बैशाख ७, २०८१

लोकतन्त्रको रक्षाका लागि काँग्रेसलाइ निर्वाचित गराउँन नेता सिंहको आग्रह

काठमाडैं मंसिर ९, मंसिर १४ गते हुने प्रतिनिधीसभा सदस्यको उपनिर्वाचन अन्र्तगत कास्की क्षेत्र नं। २ आज आयोजित चुनावी सभालाइ सम्बोधन गर्दै नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्रको रक्षाका लागि पनि काँग्रेसलाई जिताउँन आवश्यक रहेको बताउँनु भएको छ ।

त्यस्तै सभामा पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले राष्ट्रियताको विषयमा काँग्रेसलाई कसैले पाठ सिकाइरहन आवश्यक नपर्ने भन्दै विकास र समृद्धिका खाका कााग्रेसकै कार्यकालमा बनेको हो भन्ने हेक्का राख्न आग्रह गरेका छन ।

त्यस्तै केन्द्रीय सदस्य धनराज गुरुङ सांसद विन्दादेवी राना र नेता देवराज चालिसे पूर्वमन्त्री भीमसेनदास प्रधान, कास्की काँग्रेस सभापति कृष्ण केसी, नेता शुक्रराज शर्मा, महिला नेतृ शारदा पौडेल,उम्मेदवार खेमराज पौडेल लगायतले बोल्नु भएको प्राप्त समाचारमा  उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031