शुक्रबार, बैशाख ७, २०८१

महरा विरुद्धको करणीसम्बन्धी कसुरको थुनछेक बहस हेर्दाहेर्दै सोमबारलाई

काठमाडौं कार्तिक १७ , बलात्करको आरोपमा पक्राउ परेको पूर्व सभामुख कृष्ण बहादुर महरा विरुद्ध आजबाट काठमाडौं जिल्ला अदालतमा शुरु भएकोे करणीसम्बन्धी कसुरको थुनछेक बहस ‘हेर्दाहेर्दै’ सकिएका छ । बहस पुन सोमबार बाट निरन्तर हुने भएको छ । जिल्ला न्यायाधीश सुदर्शन पाण्डेको बन्द इजलासमा शुरु भएको थुनछेक बहस नसकिएका कारण हेर्दाहेर्दैमा सोमबार पुन शुरु गर्ने गरि सकिएको हो।

अदालत सम्वद्ध जिम्मेवार अधिकारीका अनुसार महराको पक्षमा २ दर्जन न्दा बढि अधिवक्ताले वकालतका लागि वकालतनामा दर्ता गराएको छ भने सरकारी पक्षबाट ४ जना अधिवक्ताले बहस गर्नुभएको थियो ।

निर्वतमान सभामुख महराविरुद्ध संसद् सचिवालयकी कर्मचारीलाई बलात्कारको प्रयास गरेको अभियोगमा मुलुकी अपराध संहिता, २०७४ को दर्ता दफा ३४ को उपदफा ३ बमोजिम मुद्दा दर्ता गरिएको हो । उक्त उपदफामा कसूर गर्न उद्योग गर्ने वा गराउने व्यक्तिलाई त्यस्तो कसुरका लागि तोकिएको सजायको आधा सजाय हुने व्यवस्था छ । विद्धवान अधिवक्ताहरुको बहस पछि महरालाई कारागार पठाउने वा धरौटीमा रिहा गर्ने आदेश वेन्चले गर्ने ती अधिकारीले जनाएका छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031