बुधबार, बैशाख १२, २०८१

मंसिर १५ र १७ गते दुई दिन सार्वजनिक विदा

काठमाडौ मंसिर १३,  २ न प्रदेश सरकारले मंसिर १५ गते मनाइने विवाहपञ्चमी महोत्सव त्यस्तै गरि १७ गते मनाइने   बाराको गढीमाई मेलाको अवसरमा दुई दिन सार्वजनिक विदा दिएको छ।

पत्येक वर्ष मंसिर शुक्ल पञ्चमीमा जनकपुरमा भव्यताका साथ मनाइने विवाहपञ्चमी महोत्सवको विदा प्रदेश सरकारले राजपत्रमै प्रकाशित गरी क्यालेण्डरमै उल्लेख गरेका छन भने प्रत्येक ५ वर्षमा लाग्ने गढीमाई मेला अन्र्तगत मंसिर १७ गते बली पूजा सहित भव्यरुपमा मनाइने भएकले सरकारले मपको निर्णय अनुसार विदा दिने निर्णय गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयद्दारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।