शुक्रबार, बैशाख ७, २०८१

फलोअप’ स्वास्थ्य परीक्षणको क्रममा प्रम ओलीको हेमोडायलासिस

काठमाडौ कार्तिक ३० , प्रधानमन्त्री केपीओली आज आफ्नो नियमित स्वास्थ्य परीक्षण पश्चात साँझ बालुवाटार फर्केकाछन । फलोअप’ स्वास्थ्य परीक्षणको क्रममा ग्रान्डी अस्पताल पुग्नु भएका  प्रम ओलीलाइ हेमोडायलासिस गरिएको थियो । यसअघि पनि सोहि अस्पतालमा प्रम ओलीले दुई पटक डायलासिस गरिएको थियो ।

अस्पतालका प्राडा प्रेमराज ज्ञवाली ,‘मेडिकल डाइरेक्टर’ चक्रराज पाण्डे तथा प्रधानमन्त्री ओलीका निजी चिकित्सक प्रा डा दिव्यासिंह शाहद्वारा आज जारी प्रेस विज्ञप्तिमा हेमोडायलासिसपछि प्रधानमन्त्रीको स्वास्थ्य अवस्था राम्रो रहेको उल्लेख छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031