शुक्रबार, चैत्र १६, २०८०

प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारबादमा परिणत भएको सभापति देउवाको आरोप

काठमाडौं मंसिर ७,  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आज पोखरामा आयोजित उपनिर्वाचन लक्षित चुनावी सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री केपी ओलीसँग सल्लाह गरेर भारतले नयाँ नक्सा छापेको आरोप लगाएका छन् । त्यस्तै उहाँले सभापति देउवाले जनतालाई उल्लु बनाएर चुनाव जितेका प्रधानमन्त्री ओलीको राष्ट्रवाद कालापानीमा पुगेर लम्पसारबादमा परिणत भएको बताउँदै

ओली सरकारले यो वा त्यो नाममा जनताका आँखामा छारो हाल्ने काम गरिरहेको गम्भीर आरोप पनि लगाउँनु भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

त्यस्तै चुनावी सभामा कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डाक्टर सशांक कोइराला र रामशरण महत, गगन थापालगायतका नेताले जनतालाई धोका दिने कम्युनिष्ट कहिल्यै पनि जनताको पार्टी बन्न बन्न नसक्ने भन्दै उपनिर्वाचनमार्फत काँग्रेसका उम्मेदवारलाइ विजयी बनाउँनुको विकल्प नभएको बताउँनु भएको छ ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।