शुक्रबार, बैशाख १४, २०८१

देशभरका पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक (सूची सहित)

काठमाडौ कार्तिक २८ , प्रेस काउन्सिल नेपालले देशभरका पत्रपत्रिका वर्गीकरणको नतिजा सार्वजनिक गरेको छ । काउन्सिलले आर्थिक् वर्ष ०७४/ ०७५ को लागि वर्गिकरणमा समावेस भएका ९१२ पत्रपत्रिको वर्गिकरण गर्दै नतिजा सार्वजनिक गरेको हो ।

सार्वजनिक नतिजा अनुसार १५७ पत्रिका ‘’ वर्गमा परेका छन् भने वर्गका ३२१ त्यस्तैगरि वर्गकमा २३९ र वर्गमा ४९ पत्रिका समेत गरि ७६६ पत्रिकाको वर्गीकरण गरिएको काउन्सिलले जनाएको छ ।

काउन्सिलका सूचना अधिकारी दीपक खनालले आज जारी गरेको विज्ञप्तिमा उल्लेख भएअनुसार वर्गीकरणका लागि निवेदन दिएकामध्ये ३१ पत्रिका हुबहुँमा परेका र १ पत्रिकाको अंक नपुगेकाले वर्गीकरणमा समावेश नगरिएको उल्लेख गर्दै काउन्सिल ऐन ४८ को दफा १० अनुरुप गठित वितरण सम्परीक्षण समितिको सम्परीक्षण मापदण्ड २०६६ को परिमाजन २०७५ अनुरुप पत्रपत्रिकाको वर्गिकरण गरिएको   जनाएकोछ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।