बिहिबार, बैशाख १३, २०८१

गाडीको ठक्करबाट डा जोशीको मृत्यु

काठमाडौ मंसिर ८ , काठमाडौ महानगरपालिका–३१ नयाँ बानेश्वरमा भएको सवारी दुर्घटनामा परी आज विहान बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको मृत्यु भएको छ ।

घघटना सम्बन्भमा प्राप्त जानकारी अनुसार‘मर्निङवाक’ को लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशीलाइ संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त वानेश्वरले जनाएको छ ।

प्रहरीका अनुसार घटनालगत्तै डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएपनि को थियो । अस्पताल पुगेसंगै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरेका थिए । ठक्कर दिने सवारीसाधन र चालकको खोजी भइरहेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ । 

 

काठमाडौ मंसिर ८ काठमाडौँ महानगरपालिका–३१ नयाँ बानेश्वरमा भएको सवारी दुर्घटनामा परी आज विहान बसुन्धारास्थित इसान बाल तथा महिला अस्पतालमा कार्यरत डाक्टर प्रभु जोशीको मृत्यु भएको छ ।

घघटना सम्बन्भमा प्राप्त जानकारी आुसार ‘मर्निङवाक’ को लागि निस्किएका ७२ वर्षीय डाक्टर जोशीलाइ संसद भवनको दक्षिण गेट अगाडि नम्बर नखुलेको गाडीले ठक्कर दिँदा उहाँको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी वृत्त वानेशवले जनाएके छ ।

प्रहरीका अनुसार घटनालगत्तै डाक्टर जोशीलाई सिभिल अस्पताल लगिएपनि को थियो । ‘अस्पताल पुगेसंगै चिकित्सकले डाक्टर जोशीलाई मृत घोषणा गरेका थिए । ठक्कर दिने सवारीसाधन र चालकको खोजी भइरहेको प्रहरीले जनाएके छ ।