बिहिबार, बैशाख १३, २०८१

काठमाडौ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालतमा महराको अपिल

काठमाडौ मंसिर ५, संसद् सचिवालयका एक महिला कर्मचारी माथिको   बलात्कार प्रकरणको जबर्जस्ती करणी उद्योगमा अभियोग पुर्पक्षका लाथि थुनामा रहेका संघीय संसदको तत्कालीन सभामुख कृष्णबहादुर महराले काठमाडौ जिल्ला अदालतको आदेशविरुद्ध उच्च अदालत पाटनमा निवेदन अपिल गरेको छ ।

महराले निवेदन अपिलमा आफु विरुद्ध जिल्ला अदालतको आदेश नियोजित र गैरकानूनी भएकाले साधारण तारेखमा रही पुर्पक्ष गरिपाऊँ भन्ने उल्लेख गरिएको छ ।  त्यस्तै निवेदन अपिलमा अनुसन्धान हुने गरी थुना बाहिरै रहन पाउने माग निवेदनमा गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।