शनिबार, असार २७, २०७७
कला/साहित्य ताजा

पुस्तक विमोचन एवं आध्यात्मिक कवि गोष्ठी सम्पन्न

काठमाडौं मंसिर ९, श्री सत्य साई बाबाको ९४ औं शुभ जन्मोत्बको अवसरमा कमलराज कँडेल प्रकृतिको आध्यात्म चिन्तन सर्वधर्म एकता पुस्तक विमोचन एवं आध्यात्मिक कवि गोष्ठीको आयोजना गरिएको छ ।

महेश संस्कृत विद्यापिठ देवघाटका प्राचार्य डा गुरुप्रसाद सुबेदीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्राचार्य सुवेदी सहित चितवन साहित्य परिषद्का अध्यक्ष सुरेन्द्र अस्तफल लगायतबाट विमोचित पुस्तकको श्री सत्य साई केन्द्र नारायणगढका सदस्य श्री कमलनाथ ज्ञवालीले समीक्षा गर्नुभएको थियो ।

त्यस्तै सोहि अवसरमा चितवन साहित्य परिषद्का सदस्य गणेश शर्मा, कपील अज्ञात,  इन्द्रप्रसाद रेग्मी, इन्दिरा श्रेष्ठ , मनिष श्रेष्ठ लगायतले  कविता वाचन गर्नु भएको कार्यक्रम श्री सत्य साई केन्द्रका अध्यक्ष देवी बरालको सभापतित्वमा सम्पन्न भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

November 2019
S M T W T F S
 123
45678910
11121314151617
18192021222324
25262728293031