भक्तपुर मंसिर १, मंसिर १४ गते हुने उपनिर्वाचनका लागि भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ (क) मा नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार रहेका कृष्णलाल भँडेललाई मातृशोक परेको छ । चुनावी प्रचार प्रशारको क्रममा रहेका उम्मेदवार भँडेलकी आमा सेतीमायाको आज बिहान ८६ वर्षको उमेरमा मध्यपुर अस्पतालमा निधन भएको हो ।
उच्च रक्तचाप भएपछि ३ दिनअघि अस्पताल भर्ना गरिएको र उपचारका क्रममा आज बिहान मध्यपुर ठिमी अस्पतालमा निधन भएको हो । उहाँको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । त्यस्तै यसवीचमा सञ्चालमा रहेको चुनावी प्रचारका कार्यक्रम समेत स्थगन गरेको भक्तपुर काँग्रेसले जनाएको छ ।
यसैवीच काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भक्तपुर १ (क) प्रदेशसभाका काँग्रेसका उम्मेदवार कृष्णलाल भँडेलकी आमा सेतीमायाँ भँडेलको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- १३ औंँ सागमा नेपाललाइ पहिलोपटक गल्फमा २ स्वर्ण
- सर्वोच्चले भन्यो- तत्काललाइ निजगढ विमानस्थल निर्माणको काम यथास्थितिमा राख्नु
- काँग्रेस प्रवक्ता शर्माले भने- बर्लिनको पर्खालझैं धरानमा नेकपाको लहर ढल्यो
- उपनिर्वाचन २०७६ः यस्तो छ ५२ स्थानको नतिजा
- धरान उपमहानगरपालिकामा कांग्रेसका उम्मेदवार राई निर्वाचित
- यस्तो थियो १३औँ सागको औपचारिक उद्घाटनसत्र
- कास्कीमा नेकपाकी भट्टराई ८ हजार मतान्तरले विजयी
- १ प्रदेश सभा सहित ३९ वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक, कहाँ कसले जित्यो? (सूचीसहित)
- चितवनका ३ वटै वडामा कांग्रेस विजयी
- भक्तपुर क्षेत्र नं १ प्रदेश नं १ क मा नेपाली कांग्रेसका भँडेल २ हजार भन्दा बढि मतान्तरमा विजयी
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- वाम घोषणापत्र जारी गर्दै ओलीले भने -एमाले–माओवादी मिल्दा कांग्रेसले किन खुट्टा बजार्नुपर्यो ?
- आयोगद्दारा समानुपातिकतर्फ ६ हजार ९४ जना उम्मेदवारको नामावली सार्वजनिक
- एमालेको अतिवाद तथा नक्कली राष्ट्रवाद र माओवादी केन्द्रको अवसरवादी प्रवृत्तिको चित्रण सहित काँग्रेसको घोषणापत्र सार्वजनिक
- सांसद विकास कोषको नाममा सन्चालित सम्पूर्ण कार्यक्रमहरु रद्द
- सर्वोच्चको पछिल्लो आदेश: आसन्न निर्वाचनको मितिमाथि अनेकन चर्चा र बहस
- चिकित्सा शिक्षा अध्यादेश जारी
- उपत्यकामा १० वर्ष मेडिकल कलेज खोल्न नपाइने
- आइतबार पहिलो चरणमा ३२ जिल्लामा हुने निर्वाचनको लागि मनोनयन दर्ता
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान