शनिबार, बैशाख ८, २०८१

सामाजिक परिवर्तनका लागि युवाको भूमिका महत्वपूर्ण : प्रमुख शाक्य

काठमाडौं कार्तिक ९ , काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेपाल संवत् ११४० नयाँ वर्ष ९न्हूदँ०, दीपावली तथा छठ पर्वका अवसरमा नारायण परिवार क्लबले शनिबार काठमाडौंमा गरेको कार्यक्रममा वोल्दै महानगरपालिकालाई धुवाँ–धुलोरहित बनाउने योजना रहेको बताएका छन् ।

त्यस्त्ै उहाँले  सामाजिक परिवर्तनका लागि युवाहरुको भूमिका महत्वपूर्ण भएकाले सामाजिक कामका लाग्न प्रमुख शाक्यले युवाहरुलाई आग्रह गर्दै महानगरको अभियानमा सहकार्य गर्न आग्रह गर्नु भएको छ ।

त्यस्तै कार्यक्रममा कामपाका उपमेयर हरिप्रभा खड्गीले सामूहिक प्रयासबाटमात्र महानगरपालिकाको विकास सम्भव बताउँदै चाडवाडलाइ आफ्नो गच्छे अनुसार मनाउँन आग्रह गर्दै कसैलाइ देखाउँने नाममा भड्किलो रुपमा चाड मनाउँनु आफैमा घातक हो बताइन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।