मङ्लबार, बैशाख ११, २०८१

वलात्कर प्रकरण पछिको नयाँ मोड : रोशनी र चित्रजंगवीच २८ वर्षको वैवाहिक सम्बन्धमा डरार

काठमाडौं असोज १६ , निवर्तमान सभामुख कृष्णबहादुर महरामाथि जबरजस्ती करणीको आरोप लगाएकी संसद सचिवालयमा कार्यरत कर्मचारी रोशनी शाही र उनका पति चित्रजंग शाही र रोशनी शाहीवीच सम्बन्ध विच्छेद भएको छ ।

आइतबार साँझ आफ्नै डेरामा निर्वतमान महरा मदिरा लिएर गई आफूमाथि जबरजस्ती वलात्कार र हातपात गरेको भन्दै सोमबार सञ्चारमाध्यमबाट एकाएक चर्चामा आएकी शाही र उनका श्रीमान चित्रजंग शाहीले २८ वर्षको वैवाहिक सम्बन्धलाई आफूहरुले टुंग्याउने निर्णय गरेको उल्लेख  गरेका छन ।

त्यस्तै  पत्रमा   आफुहरु घरायसी कागज मार्फत सहमतिकै आधारमा अलग अलग बस्ने निर्णय गरेको पत्र सार्वजनिक गरेका छन ।
त्यस्तै सार्वजनिक पत्रमा रोशनी र चित्रजंग दुवैको हस्ताक्षर सहित ‘हामी २८ वर्षसम्म सँगसँगै दिन बितायौं र समयको गतिसँगै अलग हुने निर्णायमा पुगैका छौं, धन्यवाद शुभचिन्तकहरूमा ।’कानूनी प्रक्रियाको निरन्तरताका साथ।’ भन्ने वाक्याम्स उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।