शनिबार, बैशाख ८, २०८१

रजत समुदाय संघको सुकन्दा र्याली

काठमाडौं कार्तिक ९ , यमपञ्चककोपहिलो दिन कामपा वडा न १७ ढल्कोस्थित रजत समुदाय संघको आयोजनामा   सुकन्दा र्यालीको आयाना गरिएको  छ ।

शनिवार साँझ आयोजित एक ओपचारिक कार्यमकावीच र्यालीको शुभारम्भ गर्दै कामपाकी उपप्रमुख हरिप्रभा खड्गी श्रेष्ठले महानगरभित्रको यावत संस्कृतिको सरक्षणका लागि कामपा सदैव तत्पर रहेको बताउँदै स्थानीयस्तरमा आयोजिना हुने यस किसिमको कार्यक्रमले हाम्रो पहिचान जिवन्त बनाइराख्ने बताइन । कार्यक्रममा कामपा वडा न १७ का अध्यक्ष नविन मानन्धर लगायतले कला संस्कृतिको सरक्षणका लागि वडासमिति सदैव स्थानीयसंग सहकार्य गर्दै अगाडि बढ्ने जनाउ दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।