शुक्रबार, चैत्र १६, २०८०

यस्तो छ चिनियाँ राष्ट्रपतिको दुई दिने राजकीय भ्रमण तालिका

काठमाडौ असोज २२, परराष्ट्र मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणामा दुइ दशब भन्दा लामो समय पछि दुई दिने नेपाल भ्रमणमा आउँनु लाग्नु भएका  चिनियाँ राष्ट्रपति सी जिनपिङको राजकीय भ्रमणको तालिका सार्वजनिक गरेको छ ।

यसअघि सन् १९९६ मा तत्कालीन चिनियाँ राष्ट्रपति जियान जेमिङले नेपाल भ्रमण गरेका थिए । त्यसपछिको यो महत्वपूर्ण भ्रमण हुन लागेको मन्त्रालयले जनाएको छ ।

त्यस्तै मन्त्रालयले आगामी असोज २५ गते नेपालको दुई दिने भ्रमण धेन्द्रीत हुँदै मन्त्रालयद्दारा सार्वजनिक तालिका अनुसार राष्ट्रपति सी जिनपिङले दुई दिने भ्रमणको क्रमममा राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गर्ने कार्यक्रम संगै राष्ट्रपति भण्डारीको तर्फबाट राष्ट्रपति सी र चिनियाँ डेलिगेसनका लागि विशेष भोजको आयोजना गरिने भएको छ ।

PRESS RELEASE

At the friendly invitation of President of Nepal, Right Honourable Mrs. Bidya Devi Bhandari, the President of the People’s Republic of China His Excellency Mr. Xi Jinping is paying a state visit to Nepal on 12 and 13 October 2019.

During the visit, President H.E. Mr. Xi Jinping will meet with President Rt.Hon. Mrs. Bidya Devi Bhandari. The Right Honourable President of Nepal will host a Banquet in honour of President H.E. Xi Jinping and the Chinese delegation.

President H.E. Mr. Xi Jinping will hold delegation level official talks with Right Honourable Prime Minister Mr. K P Sharma Oli. Following the talks, both leaders will witness the signing of bilateral agreements and memoranda of understanding.

Senior leaders of Nepal will call on President H.E. Xi Jinping during his sojourn in Kathmandu.

Ministry of Foreign Affairs
Singhadurbar
Kathmandu, Nepal
09 October 2019

त्यस्तै, राष्ट्रपति सीले प्रधानमन्त्री केपी ओलीसँग डेलिगेसन तहको औपचारिक वार्ता सहित दुई देशबीचको सम्बन्धलाइ थप विस्तार गर्दै विभिन्न
समझदारी पत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । त्यस्तैक्रममा राष्ट्रपति सीले विभिन्न पार्टीका शीर्ष नेतासँग पनि भेटवार्ता गर्ने मन्त्रालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।