बिहिबार, चैत्र १५, २०८०

यसकारण पक्राउ परे र्‍यापर भिटेन भन्ने समिर घिसिङ्ग

काठमाडौं कार्तिक ७ , र्‍यापर भिटेन भन्ने समिर घिसिङ्गलाइ पक्राउ परेका छन् । बिहीबार उनलाई जाउलाखेलबाट पक्राउ गरिएको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ।

 प्रहरीका अनुसार घिसिङ्गले हामी यस्तै त हो नी ब्रो” बोलको गीतमा लागुऔषध गाँजा सेवन गर्न प्रोत्साहित गर्ने तथा समाजमा अपाच्य अश्लिल शब्द प्रयोग गरी गीत गाउनुका साथै प्रहरीको युनिफर्ममा लागुऔषध सेवन गरिरहेको फोटो आफ्नो फेसबुकमा राखेका कारण प्रहरीले निजलाइ पक्राउ गरेको हो ।

पक्राउ परेसंगै पनजलाए आवश्यक कानुनी कारवाहीको लागि महानगरीय प्रहरी परिसर ललितपुर पठाईएको महाशाखाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।