बिहिबार, बैशाख १३, २०८१

म्हःपूजा गर्दै..

काठमाडौं कार्तिक १२,  नेवार समुदायले मंगलवार आत्मा पूजा अर्थात म्हःपूजा मनएका छन । तिथि विवादकाकारण कतिपय नेवार समुदायले आज र कतिपयले सोमवारनै आत्मा अर्थात म्हःपूजा पूजा मनाएका छन ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले शास्त्रसम्मत निर्णयअनुसार सोमबार नै आत्मपूजा गर्नपर्ने क्यालेण्डर सार्वजनिक गरेपनि तिथि विवाद र परम्पराको लागि भन्दै आज म्हःपूजा र बुधवार किजा पूजा गर्ने भएको छन ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।