शुक्रबार, बैशाख ७, २०८१

महरा उपर थप अनुसन्धानको लागि थप एकसाता थुनामा राख्न आदेश

काठमाडौ कार्तिक ७,  काठमाडौं जिल्ला अदालतले संसद सचिवालयमा कार्यरत् महिला कर्मचारी रोशनी शाहीमाथि यौन दुव्र्यवाहारको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थप गरेका छन ।

यसअघि अनुसँनधानका लागि दोस्रोपटक थप भएको पाँच दिनको म्याद बुधबार सकिएसंगै आज अदालत समक्ष उपस्थित गराईएका निर्वतमान सामुख महरा उपर अनुसन्धानैक लागि न्यायाधीश सुदर्शनराज पाण्डेको इजलासले थुनछेक बहसपछि तेस्रो पटक ७ दिनको म्याद थपिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930