शुक्रबार, बैशाख ७, २०८१

न्हूदँ समारोह समिति ११४० को अध्यक्षमा महर्जन

काठमाडौ असोज १६,  आसन्न नेपाल सम्वत् ११४० मनाउन नेपाल सम्वत् न्हूँद राष्ट्रिय समारोह समितिको बैठकलेले मुल समितिको अध्यक्षमा रमेश महर्जनलाई चयन गरिएको छ ।

समितिको  आजै बसेको नेसं ११४० राष्ट्रिय समारोह समितिको बैठकले नव वर्ष भव्य रुपमा मनाउन विभिन्न उपसमितिहरु क्रमस आर्थिक समिति, सञ्चार समिति, प्रतिनिधिमण्डल समिति, मञ्च व्यवस्थापन समिति, महिला समन्वय समिति, कालेण्डर प्रकाशन समिति, नासः पूजा व्यवस्थापन समिति, नारा समिति, क्लब समन्वय समिति, विशिष्ट जलपान कार्यक्रम समिति, साँस्कृतिक महोत्सव समन्वय समिति, स्वयंसेवक समिति, साँस्कृतिक बाजा समन्वय लगायतका समिति गठन गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930