काठमाडौं कार्तिक ९ , प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने नेपालीको दोस्रो ठूलो चाड तिहार एवम आसन्न छठपर्वको अवसरमा अवसरमा शुभकामना आदानप्रदान सहित काठमाडौं महानगरपालिकाका विभिन्न वडामा क्रियाशील सामाजीक संघ/संस्था तथा राजनैतिक दलका वडा इकाइ समतिले शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गर्दै तिहार पर्वका स्वागत गरेका छन ।
यसैक्रममा कामपा वडा न १९ स्थित ढोकाटोल टोल सुधार समिति तथा ढोकाटोल क्रियाशील समाजले शनिवार विहान चियानपान एवम शुभकामना आदानप्रदन कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा स्थानीय लब्धप्रतिष्ठित व्यक्ति विशेषको उपस्थिती रहेको थियो ।
त्यस्तै काठमाडौं काँग्रेस वडा न २४ वडा इकाइ समितिले पनि आजै विहान स्थानीय मखनटोलमा चियापान तथा शुभकामना आदान प्रदान कार्यक्रमको आयोजना गरेको छ । संघीय संसद सदस्य तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री समेत रहेका काँग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहको प्रमुख आतिथ्यतामा आयोजित प्रस्तुत कार्यक्रममा सासंद सिंहले नेपाली दोस्रो ठूलो चाड तिहार नेपाल संवत र छठ पर्वको शुभकामना दिदै मुलुककमा पछिल्लो समय राज्य सञ्चालन देखि समाजका हरेका तह र तप्कामा मौलाउँदै आएको यावत विकृतिको समुल अन्त्यका लागि काँग्रेस एकजुट हुँदै अघि बढ्नु को विकल्प नभएको बताउँनु भएको थियो । साथै उहाँले नाराले मात्र मुलकुको समृद्धि हुन नसक्ने भन्दै यसको कार्यान्वनका लागि इमान्दारिता जवाफदेहि हुनु पर्नेमा जोड दिनु भएको छ ।
कार्यक्रममा पूर्व सासंद , काँग्रेस महासमिति सदस्य , महाधिवेशन प्रतिनिधी क्रियाशील सदस्य , स्थानीय जनप्रतिनिधी सहित समाजका विभिन्न तह र तप्कामा नेतृत्वदायि भुमिका निर्वाह गर्दै आइरहेका जिम्मेवार व्यक्तित्वसंगै स्थानीयको बाक्लो उपस्थिती रहेको वडा इकाइ समितिका सभापति विनोद राजभण्डारीले जानकारी दिएका छन ।
तपाईं फेसबुक, युट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।
- विभागले स्पटमानै औषधिको प्रभावकारिता परीक्षण गर्ने
- यसरी मनाइयो हाँडीगाउँमा गहना खोज्ने जात्रा
- नेपालको दुई दिने राजकीय भ्रमणपछि कतारका राजा थानी स्वदेश फिर्ता
- यस्तो छ मनमैजु अजिमाको जात्रा र यसको विशेषता
- नेपाल र कतारबीच विभिन्न आठ क्षेत्रमा सहकार्य गर्ने समझदारी
- कतारका राजा थानी र प्रधानमन्त्री दाहालबीच भेटवार्ता सम्पन्न
- नेपाललाई मेडिकल शिक्षाको हबका रूपमा विकास गर्ने सरकारको तयारी: प्रधानमन्त्री
- आज राति १२ बजेदेखि उपनिर्वाचनको मौन अवधि प्रारम्भ
- कतारी राजा थानी र प्रधानमन्त्री प्रचण्डवीच आज द्विपक्षीय वार्ता हुँदै
- गण्डकी प्रदेश सरकार गठन प्रकरणको रिटमाथि आज पनि सुनवाइ हुँदैं
- मुलुकको निरन्तर अधोगतिप्रति अब हामी मौन रहन सक्दैनौं : पूर्वराजा शाह
- राष्ट्रियता बिनाको प्रजातन्त्र कागजी सिद्धान्त : पूर्वराजा शाह
- यस्तो छ संसद पुनःस्थापना फैसलाको १५ पृष्ठ लामो फैसलाको पूर्ण पाठ
- वर्ष ०७७को बडादसैँ सुरु, बिहान ११ः४६ को शुभ साइतमा घटस्थापना गरि मनाइदै
- संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु [हेर्नुस प्रत्यक्ष प्रशारण ]
- कसैले कसैलाई निषेध गर्ने सोचको आयु समाप्त भएको यथार्थलाई आत्मस्वीकार गर्न पूर्वराजा शाहको आग्रह
- कोभिड -१९ रोकथाम, नियन्त्रण तथा उपचार कोषमा पूर्वराजा ज्ञानेन्द्र शाहबाट २ करोड सहयोग
- सर्वहितकारी ‘प्रजातन्त्रिक धर्म’को निर्वाह गरौ : पूर्वराजा शाह
- अन्तत सरकारले ग-यो पृथ्वी जयन्तीको दिन सार्वजनिक बिदाको निर्णय
- आज पहिलो चरण अन्र्तगत ३२ जिल्लामा निर्वाचन , तीनवटा मतपत्रबाट चार प्रतिनिधिको चयन गर्दै
- मस्जिद देखी मन्दिर सम्मको यात्रा : विवाद उत्सवमा परिणत
- श्री ५ बडामहाराजधिराजको दिव्य उपदेशका उपेक्षाका कारण मुलुकमा अनेकन संकट बढ्यो : पूर्वराजा शाह
- मुलुकको राजनीति राष्ट्रकेन्द्रित र जनहित अनुकुल छ वा छैन त्यसको समीक्षा गर्न ढिला भयो : पूर्व राजा ज्ञानेन्द्र शाह
- राष्ट्र निर्माणका लागि योगदान गर्ने वीर वीरङ्गनाको उत्सर्ग किमार्थ नजरअन्दाज गर्न हुन्न : ज्ञोन्द्र शाह
- शुक्रवार राति १० बजेदेखि शनिबार बिहान ४ः ४५ सम्म उल्का वर्षा हुने
- शक्तिस्वरूपाको टीका, जमरा ग्रहणको लागि उत्तम साइत बिहान ११ बजेर ५५ बजे
- विजया दशमी २०७४को शूभकामना दिदै पूर्वराजा शाहले भने – राज्यप्रतिको विश्वास र भरोशामा ह्रास आउनू देशका लागि शूभ संकेत होइन
- १३६ स्थानीयतहको मतपरिणाम सार्वजनिक, काँग्रेस पहिलो , एमाले पाँचौ स्थानमा
- तृष्णा शाक्य नयाँ जीवित देवी कुमारी घोषित , राष्ट्रपतिसंग भेटवार्ता
- राष्ट्रियतालाई एकताबद्ध बनाउ सकारात्मक भूमिका खेल्न सञ्चार क्षेत्रलाई राष्ट्रपतिको आह्वान