शुक्रबार, बैशाख ७, २०८१

निवर्तमान सभामुख महरा अस्पताल भर्ना

काठमाडौं असोज २३ , संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि वलात्कारको अभियोगमा गत असोज १९ गते काठमाडौं जिल्ला अदालतको आदेशानुसार सभामुख निवासबाट जबर्जस्ती करणी उद्योग मुद्दाको अनुसन्धानको लागि प्रहरी हिरासतमा लिईएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई अस्पताल भर्ना गरिएको छ ।

उच्च रक्तचापको समस्या देखिएपछि महरालाई उपचारका लागि बिहीबार दिउँसो थापाथलीस्थित नर्भिक इन्टरनेशनल अस्पताल भर्ना गरिएको हो । महरामाथिको लागेको जबर्जस्ती करणी उद्योग मुद्दाको बयान असोज २८ गते अदालत खुलेपछि मात्र हुनेछ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930