शुक्रबार, बैशाख ७, २०८१

आसन्न उपनिर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्न सत्तारुढदल नेकपाद्दारा सर्कुल जारी

काठमाडौ असोज ३०, सत्तारुढदल नेकपालेआगामी मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि नाम सिफारिस गर्न मातहतका कमिटीलाई निर्देशन सहितको सर्कुलर जारी गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधवार सम्पन्न बैठकले कात्तिक १० गतेभित्र जिल्ला र प्रदेश कमिटी हुँदै तीन/तीन जनाको नाम सिफारिस गर्न निर्देश  सहितको सर्कुलर गरेको हो ।

साथै बैठकले केन्द्रीय सङ्गठन विभागमा थप ३ जना सदस्य क्रमस अष्टलक्ष्मी शाक्य, भानुभक्त ढकाल र हरि अधिकारीलाई सदस्यमा चयन गरेको छ । यसअघि उक्त विभागमा नेता वामदेव गौतम प्रमुख र जनार्दन शर्मालाइ उपप्रमुखको जिम्मेवारी दिइसकेको छ ।

त्यस्तैउपनिर्वाचन प्रयोजनका लागि प्रतिनिधिसभा र प्रदेशसभाको हकमा केन्द्रले र स्थानीय तहको हकमा मातहतको कमिटीलाइ निर्ण गर्ने अधिकार समेत प्रत्यासजत गरिएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930