बिहिबार, बैशाख १३, २०८१

आज सत्तारुढदल नेकपाको चियापन

काठमाडौ असोज २९,  सत्तारुढ दल नेकपाले बडादशैँ, तिहार, नेपाल संवत्, छठलगायत पर्वका अवसरमा विगतमा झैँ यस वर्ष पनि आज शुभकामना आदानप्रदान तथा चियान कार्यक्रमको आयोजना गदैछ ।

राजधानीको भृकुटीमण्डपमा आयोजना गरिने चियापान कार्यक्रम अन्र्तगत अपराह्न १२ बजेदेखि ३ बजेसम्म पार्टीका नेता, कार्यकर्ता तथा आम जनसमुदायलाई र अपराह्न ३ बजेदेखि ५ बजेसम्म विभिन्न राजनीतिक दलका नेता, मन्त्री तथा सांसद, संवैधानिक अङ्गका पदाधिकारी, नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा प्रतिनिधि, सरकारका उच्चपदस्थ पदाधिकारी, सेवानिवृत्त पदाधिकारीलाई आमन्त्रण गरिएको नेकपाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।