शनिबार, साउन ३१, २०७७
BigTop ताजा

स्वास्थ्यलाभ पछि प्रम ओली अस्पतालबाट ‘डिस्चार्ज’

काठमाडौं कार्तिक १४, प्रधानमन्त्री केपी ओली स्वास्थ्यलाभ गरी अस्पतालबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्कनुभएको छ । प्रधानमन्त्री ओलीको स्वास्थ्यमा समस्या हाएपछि उहाँ उपचारका लागि बुधबार धापासीस्थित ग्राण्डी इन्टरनेशनल अस्पताल भर्ना हुनुभएको थियो ।

उपचारको क्रममा उहाँको बुधवार   र आज गरी दुई पटक डायलाइसिस उपचार गरिएको हेमोडायलासिस गरिसंगै उहाको स्वास्थ्यस्थिति सामान्य भएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ ।

त्यस्तै अस्पतालबाट प्रम निवास फर्कने क्रममा प्रधानमन्त्री आलीले आफ्नो स्वास्थ्य अवस्था ठिक रहेको प्रतिक्रिया अस्पताल परिसरमा रहेको पत्रकारवृतलाइ दिनु भएको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930