शुक्रबार, फाल्गुन १६, २०७६
BigTop ताजा

पूर्व राजा शाहको बरदबाहुलीबाट बडादशैँको टीका लगाउँन सर्वसाधारणको घुइचो

काठमाडौ असोज २१, बडादशैँको अवसरमा पूर्व राजा ज्ञानेन्द्र शाहले आज अपरान्ह सर्वसाधारणलाई टीका लगाइदिएका छन्। महाराजगञ्जस्थित निर्मल निवासमा पूर्व राजा शाहले सर्वसाधारणलाई विजया दशमीको टिका प्रसाद लगाइदिनु भएको हो ।

पूर्व राजा शाहको बरदबाहुलीबाट टीका लगाउँन निर्मल निवासमा सर्वसाधारणको ठूलै घुइचो लागको थियो ।  पूर्व राजाबाट टीका थाप्न नागरिक समाजका विभिन्न तह रतप्काका जिम्मेवारीमा रह्का नागरिक आम सर्वसाधारणका साथै पूर्व प्रशासक पत्रकार व्यापारी लगायतका उल्लेख्य उपस्थिती रहेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू