आइतवार, जेष्ठ २५, २०७७
ताजा मिशन मिडिया

पत्रकार बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न महासङ्घको अपिल

काठमाडौ असोज २८,  नेपाल पत्रकार महासङ्घले हुम्ला शाखाका अध्यक्ष अर्जुन बोहराको उपचारका लागि आर्थिक सहयोग गर्न अपिल गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज एक विज्ञप्ति जारी गर्दै दुर्गम जिल्लाबाट पत्रकारिता गरिरहेका अध्यक्ष बोहराको पारिवारिक आर्थिक अवस्था कमजोर हुँदा उपचारका लागि आर्थिक समस्या परेको जनाउँदै महासङ्घले यस्तो अपिल गरेको हो ।

पत्रकार बोहरा अहिले मस्तिष्कघातका कारण गम्भीर बिरामी भई काठमाडौँको बाँसबारीस्थित न्यूरो अस्पतालको सघन उपचार कक्षमा कक्षमा उपचाररत रहेका छन ।

त्यस्तै जारी विज्ञप्तिमा आज एक विज्ञप्ति जारी गरी उहाँको उपचारमा सहयोगी हातको खाँचो रहेको उल्लेख गर्नुभएको छ । अध्यक्ष बोहराको उपचारमा आर्थिक सहयोग गर्न इच्छुकलाई उहाँका दाजु विष्णु बोहराको नाममा राष्ट्रिय वाणिज्य बैंक सिमकोट शाखामा रहेको बचत हिसाब ४१९०००४९२७१० मा सहयोग रकम जम्मा गरिदिन समेत महासङ्घ केन्द्रीय समितिले सबैमा अपिल गरेको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

October 2019
S M T W T F S
 123456
78910111213
14151617181920
21222324252627
282930