बिहिबार, कार्तिक २८, २०७६
BigTop ताजा राजनिती

कार्तिक ७ गतेका लागि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आव्हान

काठमाडौ कार्तिक १,  प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले मुलुकको पछिल्लो राजनीति घटनाक्रम र मङ्सिर १४ गते हुन लागेको उपनिर्वाचनको विषयमा छलफल गर्न आगामी कार्तिक ७ गते केन्द्रीय समितिको बैठक आव्हान गरेको छ ।

काङ्ग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्दारा जारी विज्ञप्तिमा बैठकमा उपस्थित हुन केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्यहरु तथा आमन्त्रित केन्द्रीय सदस्यलाई बैठकमा उपस्थितीको लागि अनुरोध गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू