सोमवार, अशोज २७, २०७६
BigTop ताजा

आज टीकाको दोस्रो दिन : आफ्ना मान्यवरबाट टिका लगाएर आशिर्वाद ग्रहण गर्दै

काठमाडौं असोज २२, बडादसैंको अन्र्तगत विजयादशमीको अवसरमा आआफ्ना कुलघरमा घटस्थापनाका दिन प्रतिस्थापित गरिएको देवी दुर्गाको विर्सजन सङगै आफ्ना मान्यवरहरुबाट मंगलवार टिका तथा जमरा प्रसाद ग्रहण गरिएको छ ।

यसैक्रममा आज पनि आफन्त तथा मान्यजनबाट टिका तथा जमरा लगाएर आशिर्वाद ग्रहण गर्ने क्रम आज पनि जारी रहेको छ । यो क्रम कोजाग्रत पूर्णिमाको दिनसम्म कायम रहने परम्परा अनुरुप ठूलाले सानालाई टीका लगाइ आशीर्वाद दिने क्रमलाइ निरन्तरता दिईएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

October 2019
S M T W T F S
« Sep    
 12345
6789101112
13141516171819
20212223242526
2728293031