बिहिबार, चैत्र १५, २०८०

सत्तारुढ नेकपाको चियापान असोज २९ मा

काठमाडौं असोज १० , सत्तारुढ नेकपाले दशैँ, तिहार, नेपाल सम्बत् र छठको अवसरमा असोज २९ गते बृहत चियापान तथा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ ।
हरेक वर्षको कार्यक्रम जस्तै यसपटकपनि सोहि कार्यक्रमको निरन्तरता भएको नेकपाले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।