शुक्रबार, बैशाख १४, २०८१

शिव सेनाका अध्यक्ष बस्नेत, पूर्व डिआईजी र पूर्व मेजर बस्नेत सहित दर्जनौ पक्राउ

काठमाडौं भाद्र २७,  इन्द्रजात्रामा सहभागी हुने राज्यका विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत, पूर्व डिआईजी विजय भट्ट र पूर्व मेजर केशव बस्नेत सहित दर्जनौ नेता तथा कार्यकर्तालाई प्रहरीले वसन्तपुरबाट पक्राउ गरेको छ ।

धर्मनिरपेक्षतावादी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने भन्दै जनप्रदर्शनको तयारीका क्रममा उहाँहरुलाइ पक्राउ गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।