शनिबार, बैशाख ८, २०८१

मन्त्री खनाललाई डेंगुको संक्रमण, उपचारको लागि ग्राण्डी अस्पतालमा भर्ना

काठमाडौं भाद्र १९,  कृषि तथा पशुपंक्षी विकास मन्त्री चक्रपाणी खनाललाई डेंगुको संक्रमण देखिएसंगै उपचारको लागि ग्राण्डी अस्पतालमा भर्ना भएक छन ।

मन्त्री खनालको सचिवालयबाट प्राप्त प्राप्त जानकारी गत शुक्रबार हेटौँडाबाट फर्किएका मन्त्री खनाललाई अचानक ज्व ज्वरो आउने, टाउको दुख्ने समस्या देखिएपछि डेंगु भएको आशंकामा उनको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा रगत परीक्षण गरिएको हो ।

रगत परीक्षणको क्रममा मन्त्री खनालमा डेंगुको संक्रमण भएको पुष्टि भएपछि बुधबार ग्राण्डी अस्पतालमा भर्ना गरिएको बसझएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।