शुक्रबार, चैत्र १६, २०८०

प्रारम्भिक उपचारको सेवा क्षेत्रमा योगदान गर्दै सामाजीक अभियन्ता ज्योत्सना

काठमाडौं भाद्र ३१ ,  राष्ट्रिय पर्व इन्द्रजात्रा अन्र्तगत आज मंगलवार नानीचाःया जात्रा मनाइदै छ । श्री कुमारी, भैरव र गणेशको रथजात्राको क्रममा हुन सक्ने कुनैपनि किसिमका सामान्य घटनाको प्राथमिक उपचारका लागि  साझा आकाश समाज र कामपा नेवा:खल १५ वडा स्वयम्भू इकाइको आयोजनामा  नरदेवी डवलीमा   मोर्चा कस्दै सामाजीक जागरणका अभियन्ता ज्योत्सना सिन्दुराकार ।

अभियन्ता ज्योत्सनाले मानविय सेवा सहित जात्राका दर्शनार्थी एवम भक्तजनलाइ खानेपानी वितरण र नानीचाया पर्वको क्रममा महिलाहरुलेमात्र रथ तान्दै आएका छन् । रथ तान्ने क्रममा हुन सक्ने सामान्य किसिमका चोटपकटको प्रारम्भिक उपचारको लागि आवश्यक औषधि सहित सेवा क्षेत्रमा योगदान गर्न यस किसिमको आकस्मिक तयारी भएको बताए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।