शुक्रबार, बैशाख ७, २०८१

पत्रकारत्रयको पुनर्बहालीको माग गर्दै राजधानीमा महासंघको प्रदर्शन

काठमाडौ असोज ५, नेपाल पत्रकार महासंघ  श्रमजीवी हित प्रवद्र्धन समितिको  आव्हानमा आज राजधानीको अनामनगरस्थित हनुमानस्थान परिसरमा रेडियो नेपालमा श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक लागूगर्न र रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायल, डोटीमा जागिर निकाला गरिएका  पत्रकारत्रयको पुनर्बहालीको माग गर्दै प्रदर्शन गरेको छ ।

प्रदर्शनको क्रममा   महासंघका महासचिव रमेश विष्ट, सचिव रामप्रसाद दाहाल लगायतका अगुवाहरुले अगुवाहरुले राज्यले वोली व्यवाहरमा एकरुपता कायम गर्न नसकेको बताउँदै राजैनैतिक आस्थाको आधारमा  बर्खास्त गरिएको पत्रकारत्रयको पुनर्बहालीको माग गर्दै राज्यमातहतका सञ्चारमाध्यम रेडियो नेपालमा श्रमजीवी पत्रकार ऐन तथा न्यूनतम पारिश्रमिक लागू गर्न माग गरेका छन ।

त्यस्तै प्रस्तुत मागका सवालमा रडियो नेपाल व्यवस्थापनले सुनवाइ नगरे आन्दोलनका थप कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी समेत दिईएको थियो । प्रदर्शनलाइ सञ्चार सम्वद्ध विभिन्न संघसंस्थाका प्रतिनिधीहरुले समेत सम्बोधन गरेका थिए ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

NTA

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका दस्तावेजहरु

September 2019
S M T W T F S
 1
2345678
9101112131415
16171819202122
23242526272829
3031