बिहिबार, चैत्र १५, २०८०

डा.भट्टराईको प्रश्न- सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ता सामाजिक फासिवादतिर उन्मुख भएकै हुन त ?

काठमाडौ असोज १२,  सत्तारुढ दल समाजवादी पार्टी, नेपालका संघीय परिषद अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा। बाबुराम भट्टराईले ज्ञानेन्द्र शाहीमाथि शनिबार चितवनमा फरक विचार राखेकै कारण भएको आक्रमणलाई लिएर सत्तारुढ दल नेकपाका नेता तथा कार्यकर्ताहरुलाई सामाजिक फासिवादतिर उन्मुख भएकै हुन त ?  भन्ने प्रश्न गरेका छन् ।

डा. भट्टराईले आज विहान एक ट्विटर  मार्फत ट्विट गर्दै हिजो मण्डलेले लोकतन्त्रवादीलाई पिटे भनेर आज लोकतन्त्रवादीले भिन्न मत राख्नेलाई पिट्न मिल्दैन । लोकतन्त्रमा प्रतिगामीलाई पनि विधिसम्मत ढंगले नियन्त्रण वा दण्डित गर्नुपर्छ । निरंकुशतारफासिवाद र लोकतन्त्र बीचको मुख्य अन्तर यही हो । भन्दै यस्तो प्रश्न गरेका हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।