शुक्रबार, चैत्र १६, २०८०

कांग्रेसको मौजुदा केन्द्रीय समितिमा ११ केन्द्रीय सदस्य थप

काठमाडौं, असोज ११,  नेपाली कांग्रेसको शुक्रवार बसेको केन्द्रीय समिति बैठकमा समायोजन समितिका संयोजक विमलेन्द्र निधिद्वारा प्रस्तुत तत्कालीन नेपाल लोकतान्त्रिक फोरमकासंगको सांगठनिक संरचना समायोजन सम्बन्धी प्रस्ताव पारित गरेसंगै काँग्रेसको मौजुदा केन्द्रीय समितिमा थप ११ सदस्य केन्द्रीय सदस्य थप भएको छ ।

तत्कालीन विजयकुमार गच्छदार नेतृत्वको नेपाल लोकतान्त्रिक फोरमसँग भएको पार्टी समायोजनको सहमतिअनुसार केन्द्रीय समितिमा ग ११ केन्द्रीय सदस्य थप हुने भएसंगै अव कााग्रेसको केन्द्रीय समितिमा आमन्त्रित सहित १यि प सदस्यीय कार्य समिति बनेको छ ।

त्यसतै बैठकले कांग्रेसको गत मंसिर २८ देखि पुस ८ गतेसम्म काठमाडौंमा भएको महासमितिको बैठकले तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका २०० जनालाई महासमिति सदस्य स्वीकार गरी अनुमोदन समेत गरेको थियो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।