शनिबार, बैशाख ८, २०८१

आजबाट इन्द्रजात्रा पर्व  सुरु

काठमाडौं भाद्र २४, यस वर्षको इन्द्रजात्रा पर्व आजबाट विधिवत् रुपमा सुरु भएको छ । काठमाडौंको हनुमानढोकामा आज बिहान ९ बजेर १७ मिनेटमा लिङ्गो ठड्याएपछि इन्द्रजात्रा विधिवत रुपमा शुरु भएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।