आइतवार, अशोज ५, २०७६
BigTop ताजा

शिव सेनाका अध्यक्ष बस्नेत, पूर्व डिआईजी र पूर्व मेजर बस्नेत सहित दर्जनौ पक्राउ

काठमाडौं भाद्र २७,  इन्द्रजात्रामा सहभागी हुने राज्यका विशिष्ट पदाधिकारीहरुविरुद्ध प्रदर्शनको तयारी गरेको भन्दै शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेत, पूर्व डिआईजी विजय भट्ट र पूर्व मेजर केशव बस्नेत सहित दर्जनौ नेता तथा कार्यकर्तालाई प्रहरीले वसन्तपुरबाट पक्राउ गरेको छ ।

धर्मनिरपेक्षतावादी राष्ट्र प्रमुख, सरकार प्रमुखले यस्ता धार्मिक कार्यक्रममा भाग लिन नैतिक हिसाबले पनि नमिल्ने भन्दै जनप्रदर्शनको तयारीका क्रममा उहाँहरुलाइ पक्राउ गरिएको हो ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

September 2019
S M T W T F S
« Aug    
1234567
891011121314
15161718192021
22232425262728
2930