सोमवार, अशोज २७, २०७६
ताजा फोटो फिचर

भक्तपुर अस्पतालका बिरामीलाई १०१ महिला समूहको सहयोग

 काठमाडौं असोज ४, नारीको साथी , साथीको माया १०१ महिला समुहबाट शुक्रवार भक्तपुर अस्पतालको बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण गरिको छ ।

त्यस क्रममा आर्थिक अवस्था कमजोर रहेका बर्ष ६९ कि हिरामाया विश्वकर्मालाई २५ हजार रुपैया र कृपा कोजुलाई १०,हजार रुपैया सहयोग गरेको आयोजक रिता प्रजापतिले जानकारी दिएकी छन ।

भक्तपुर अस्पताल बिकास समितिका अध्यक्षको उपस्थितीमा भएको कार्यक्रममा कार्यक्रममा १०१ महिला समुहले भक्तपुर अस्पतालमा भर्ना भएका विरामीहरुलाई आगामी दिनमा पनि आर्थिक भौतिक अन्य सहयोग गर्न सकिने बताउनु भएको छ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।

साल्ट ट्रेडिङ्ग कपोर्रेशन लिमिटेड

कालिमाटी, काठमाडौं
फोन नं: ०१४ २७० ३१५ ,फ्याक्स: ०१४ २७१ ७०४
Email salt@stcnepal.com, admin@stcnepal.com

नेपालको सवैभन्दा पुरानो सुपर मार्केट

विशाल बजार कम्पनी लि.
शुक्रपथ, काठमाडौं, नेपाल

फोन: ०१४ २२८ ३४२, ०१४ २४२ १८५, ०१४ २२२ ४२३
Email: info@bishalbazar.com.np

खबरका आर्कार्इभहरू

September 2019
S M T W T F S
« Aug   Oct »
1234567
891011121314
15161718192021
22232425262728
2930