बिहिबार, बैशाख १३, २०८१

काठमाडौं महानगर वडा न. २१ मा दर्जनौ विधार्थीलाइ SEE सम्मान

काठमाडौं भाद्र ८ , काठमाडौं महानगरपालिका वडा न २१स्थित बाकुननी पुचले वडा व्यापी नवौं SEE  सम्मान कार्यक्रमको आयोजना गरेका छन ।

संघीय संसद सदस्य कृष्णगोपाल श्रेष्ठको प्रमुख आतिथ्यता एवम प्रदेश सासंद अजयक्रान्ति शाक्य र काठमाडौं महानगर प्रमुख  विद्यासुन्दर शाक्यको विशेष आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा कामपा वडा न २१ बाट SEE परीक्षमा सामेल भइ उतिर्ण हुने ५६ जना छात्र तथा छात्रालाइ प्रमाण पत्र मेडल सहित सम्मान गरिएको थियो ।

त्यस्तै ५६ जना छात्र तथा छात्रामध्ये गोलाप्रथाद्दारा छनौट गर्दै ९ जना विधार्थीलाइ विशेष सम्मान समेत गरिएको प्रस्तुत कार्यक्रममा कामपा प्रमुख शाक्यले समाुदायिक विधालयले प्रवाह गर्दै आएको शिक्षाको महत्व को सवालमा प्रकाश पार्नु भएको थियो ।

 

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।