शुक्रबार, चैत्र १६, २०८०

पूर्व श्री ५ ज्ञानेन्द्रबाट साहित्यकार दीक्षितको निधनप्रति दुःख व्यक्त

काठमाडौं साउन ३१,  वरिष्ठ पत्रकार एवं साहित्यकार मदनमणि दीक्षितको ९७ वर्षको उमेरमा विहिवार निधन भएकोको खबरले स्तब्ध भएको उल्लेख गर्दै पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट दुःख व्यक्त गरेको छ ।

साथै उहाँले मृतआत्माको चीर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवारमा समवेदना प्रकट गर्नु भएको उहाँका सहयोगी डा फणिराज पाठकले जानकारी दिनु भएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।