शुक्रबार, चैत्र १६, २०८०

समितिबाट कुनै अनुमति नलिइ सरकारी जग्गामा मेलापात सञ्चालन

काठमाडौ साउन ३१ ,  फ्रेन्डस क्लब कुपन्डोलले बाग्मती किनारको सरकारी जग्गामा अधिकार सम्पन्न बाग्मती बिकास समितिबाट कुनै अनुमति नलिइ जबर्जस्ती जग्गा कब्जा गर्दै मेलापात, व्यवसाय सञ्चालन गर्दै आएको समाचार प्राप्त भएको छ ।

एकातर्फ अधिकार सम्पन्न बाग्मती सभ्यता एकीकृत विकास समितिको जग्गामा सुकुम्बासी बस्तीको बढ्दो प्रयोग अर्कोतर्फ जग्गामा  स्वीकृति वेगर क्लवले राजनीतिक आडमा गर्दै आएको प्रस्तुत हरकतका कारण आयोजनाका लक्षित कार्य सम्पादनमा समेत समस्या भएको प्राप्त समाचारमा उल्लेख गरिएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।