मङ्लबार, बैशाख ४, २०८१

संसद बैठक: प्रधानमन्त्री ओलीले मुलुकको समसामयिक विषयमा सम्बोधन गर्दै

काठमाडौं भाद्र १,  प्रधानमन्त्री केपी ओलीले आज बिहान ११ बजे बाट शुरु भएको संसद बैठकलाइ सम्बोधन गर्दै हुनुहन्छ । प्रधानमन्त्रीले सम्बोधनको क्रममा मुलुकको समसामयिक विषयमा महत्वपूर्ण अभिव्यक्ति दिने तयारी रहेको बताईएको छ ।

साथै सम्बोधन लगत्तै उहाँले बैठमा सांसदहरुले उठाएका जिज्ञासाको जवाफ दिने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ ।

तपाईं फेसबुकयुट्युव मार्फत् पनि हामीसंग जोडिन सक्नुहुन्छ ।